PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

'​आमा' भन्दै म्युजिक भिडियोमा देखिए क्रिकेटर शक्ति गौचन



पहिलोपोस्ट

'​आमा' भन्दै म्युजिक भिडियोमा देखिए क्रिकेटर शक्ति गौचन

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टीमका स्टार क्रिकेटर शक्ति गौचन म्युजिक भिडियोमा देखिएका छन्। सन्तोस बस्न्यातले गाएको गीत 'आमा'को म्युजिक भिडियोमा शक्ति गौचन मिथिला शर्मासँगै देखिएका छन्। गीतमा शब्द र संगित पनि सन्तोसकै रहेको छ।

भिडियोमा शक्ति आमाको असल छोरोका रुपमा देखिएका छन्। यस्तै शक्तिले नेपालका लागि खेलेका विभिन्न खेलको फुटेज र उनको सफलतालाई पनि भिडियोमा समावेश गरिएको छ।

अर्जुन तिवारी र उनको सहयोगी टीमले खिचेको भिडियोलाई निकेश खड्काले निर्देशत गरेका छन्। 




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell