PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

सलमान र करण जोहरको फिल्ममा हिरो बन्दै अक्षय कुमार



पहिलोपोस्ट

सलमान र करण जोहरको फिल्ममा हिरो बन्दै अक्षय कुमार

बलिउड स्टार सलमान खानले निर्माता तथा निर्देशक करण जोहरसँग मिलेर फिल्म निर्माण गर्ने भएका छन्। सलमानले सो फिल्ममा नायक अक्षय कुमार हुँदैछन्।

सलमानले माइक्रो ब्लागिङ साइट ट्विटर मार्फत फिल्म बनाउने घोषणा गरेका हुन्। फिल्मलाई पंजाबी हिट फिल्म सीरीज 'जट एंड जूलियट'का निर्देशक अनुराग सिंहले निर्देशन गर्ने जनाइएको छ।


​सोही प्रोजेक्टको विषयमा करण र अक्षयले पनि ट्विट गरेका छन्।

Coming together for a film produced by friends, @BeingSalmanKhan and @karanjohar, starring me! Out in 2018. pic.twitter.com/aOyfZS4p94
​केहि समय यता फिल्म निर्माणमा सक्रिय रहेका सलमानले निर्माण गरेको पहिलो फिल्म हो 'चिल्लर पाटी'। अब नयाँ निर्माणमा भने अक्षय सलमान पुन: देखिदै छन्। यसअघि डेविड धवनको फिल्म 'मुझसे शादी करोगी'मा यि दुई देखिएका थिए।
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell