PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

सुनको मूल्यमा सामान्य वृद्धि, ३ सय रुपैयाँले बढेर तोलाको ५३ हजार २ सय



पहिलोपोस्ट

सुनको मूल्यमा सामान्य वृद्धि, ३ सय रुपैयाँले बढेर तोलाको ५३ हजार २ सय

काठमाडौं : नेपालमा सुनको मूल्य सामान्य बढेको छ। मंगलबार ५२ हजार ९ सय रुपैयामा करोबार भएको छापावाल सुन बुधबार ५३ हजार २ सय रुपैयाँ पुगेको छ।
 
मंगलबारको तुलनामा आज सुनको मूल्य ३ सय रुपैयाँले बढेको हो। छापावाल सुनसँगै तेजाबी सुन पनि ३ सय रुपैयाँले वृद्धि भएको छ। तेजाबी सुनको मूल्य ५२ हजार ९५० रुपैयाँ कायम भएको छ।
 
१५ रुपैयाँ वृद्धिसँगै चाँदीको मूल्य ७ सय ७५ रुपैयाँ पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell