PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

​झापा एघार काँकरभिट्टा गोल्डकपको फाइनलमा, कर्ण लिम्बुको ह्याट्रिक



पहिलोपोस्ट

कर्ण लिम्बुको ह्याट्रिक मद्वतमा रुपन्देही एघारलाई पराजित गर्दै झापा एघार मेची नेत्रालय दोस्रो काँकरभिट्टा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

बुधबार भएको पहिलो सेमिफाइनलमा झापाले रुपन्देहीलाई ४-० ले पराजित गरेको हो। झापाको जितमा कर्णले ह्याट्रिक गरे भने योगेश गुरुङले एक गोल गरे।

दोस्रो सेमिफाइनलमा बिहिबार शसस्त्र प्रहरी बलको एपीएफ र काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरबीच हुनेछ।

एपीएफ संकटालाई तथा काँकरभिट्टा सेन्टर ब्लु आर्मी सिलोङलाई हराउँदै सेमिफाइनल पुगेका हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell