PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

न्युयोर्क टाइम्सले लेख्यो- नेपाल घुम्नैपर्ने स्थान, २०१७ का लागि ५२ गन्तव्य यस्ता छन्



पहिलोपोस्ट

न्युयोर्क टाइम्सले लेख्यो- नेपाल घुम्नैपर्ने स्थान, २०१७ का लागि ५२ गन्तव्य यस्ता छन्

न्यु योर्क टाइम्सको अनलाइन संस्करणले सन् २०१७ मा घुम्नैपर्ने विश्वका विभिन्न देशहरुको सूचीमा नेपाललाई पनि समावेश गरेको छ।
 
न्युयोर्क टाइम्सले २०१७ को लागि कूल ५२ देशका विभिन्न स्थानको सूची बनाएको छ, जसमा नेपाल ४३ औं स्थानमा छ। सूचीमा नेपालको लाङटाङ क्षेत्रलाई समावेश गरिएको छ।
 
सूचीको एक नम्बरमा क्यानडाको उत्तरी क्षेत्र छ भने दोस्रोमा चिलीको अटाकामा मरुभूमिलाई राखिएको छ। यस्तै तेस्रो नम्बरमा भारतको आग्रा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell