PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

आजदेखि सवारी लाइसेन्सका लागि ट्रायल सिस्टम परिवर्तन, केके छन् नयाँ नियम?



पहिलोपोस्ट

आजदेखि सवारी लाइसेन्सका लागि ट्रायल सिस्टम परिवर्तन, केके छन् नयाँ नियम?

काठमाडौं : सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिनको लागि चारपाङग्रे सवारीको हकमा केही व्यवस्था परिर्वतन गरिएको छ।
 
बाग्मती यातायात व्यवस्था कार्यालयले चारपाडग्रे सवारीको लागि आठ आकारमा पहिला लिने परीक्षण अहिले परिर्वतन गरेर पहिलो चरणमा टी आकारबाट लिन थालेको हो। टी आकार पास गरेपछि मात्र आठ आकारमा र त्यसपछि यु टर्न, एच र आर आकारमा ड्राइभिङ टेस्ट दिनुपर्ने व्यवस्था गरेको छ।
 
परीक्षा प्रणाली समय समय अनुसार परिर्वतन गर्नुपर्ने भएकाले अगाडिको टेस्ट पछाडि र पछाडिको टेस्ट केही अगाडि सारिएको विभागका प्रवक्ता डा. टोकराज पाण्डेले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell