PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

वनरक्षक शाहीलाई सहिद घोषणा गरी परिवारलाई सरकारले १० लाख रुपैयाँ दिने



पहिलोपोस्ट

काठमाडौं : ताप्लेजुङको खोकलिङमा हत्या गरिएका वनरक्षक गणेशबहादुर शाहीलाई सरकारले सहिद घोषणा गर्ने भएको छ। आजको मन्त्रिपरिषद् बैठकले उनलाई सहिद घोषणा गर्दै परिवारलाई रु १० लाख दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले बताए।
 
जाजरकोट निवासी शाहीको वन संरक्षणका क्रममा धारिलो हतियार प्रहार गरी गत पुस १७ गते हत्या भएको थियो।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell