PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

प्रशिक्षक बासुदेव भट्टराई र कर्णबहादुरको परिवारलाई १० लाख दिने मन्त्रिपरिषद्को निर्णय



पहिलोपोस्ट

काठमाडौं : मन्त्रिपरिषदको बिहिबार बसेको बैठकले खेल प्रशिक्षक बासुदेव भट्टराई र खेलकुद विकास समिति बाँकेका प्रमुख कर्णबहादुर खड्काको परिवारलाई पनि जनही १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

सातौं राष्ट्रिय खेलकुदको क्षेत्रीय छनोटका क्रममा नेपालगन्जका फुटबल प्रशिक्षक बासुदेव भट्टराईको निधन भएको थियो। यस्तै कर्ण खड्का कालिकोट जिल्ला खेलकुद कार्यालयको प्रमुख थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell