PahiloPost

Dec 30, 2025 | १५ पुष २०८२

पुनर्संरचना आयोगको प्रतिवेदन प्रधानमन्त्रीले आज बुझ्दै



पहिलोपोस्ट

पुनर्संरचना आयोगको प्रतिवेदन प्रधानमन्त्रीले आज बुझ्दै

काठमाडौं : प्रधानमन्त्री पुष्पमकल दाहाल प्रचण्डले स्थानीय निकाय पुनर्संरचना आयोगले तयार पारेको प्रतिवेदन आज दिउँसो बुझ्ने भएका छन्।
 
यसअघि आयोग पदाधिकारीले पटकपटक समय माग्दा पनि नदिएपछि पत्र नै पठाएको थियो। आज दिउँसो साढे ४ बजे आयोगको प्रधानमन्त्रीलाई प्रतिवेदन हस्तान्तरण गर्न लागेको हो। 

आयोगले संविधान अनुसार गाउँपालिका, नगरपालिका, स्वायत्त क्षेत्र तथा विशेष संरक्षण क्षेत्रको समेत अवधारण सहितको प्रतिवेदन तयार पारेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell