PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

नौ दलको सभामा ओलीका नौ पोज

नौ दलको सभामा ओलीका नौ पोज

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौँ : संविधान संशोधनविरुद्ध प्रमुख प्रतिपक्षी नेकपा एमाले लगायत नौ दलले आयोजना गरेको र्‍याली र विरोध सभामा प्रमुख आकर्षण थिए पूर्व प्रधानमन्त्री केपी ओली। 

दिउँसो १ बजे बल्ल भेला भई नगर परिक्रमा गरी राष्ट्रिय सभागृह अगाडि बनाइएको मञ्चअगाडि भेला हुने कार्यक्रम त्यसमाथि नौ दलका प्रमुख नेताहरुको भाषणका कारण ओलीको पालो आइसक्दासम्म ढिला भइसकेको थियो। त्यसैले उनले हामीसित समय धेरै छैन भन्दै आफ्ना कुरा संक्षिप्तमा नै राखे। उनको स्वर अघिपछिको भन्दा फरक प नि सुनिएको थियो। 

हेर्नुस् भाषणका क्रममा उनका नौ पोज


ट्रेन्डिङ पोस्ट

Ncell