PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

नौ दल सभाको फोटो : दर्शकका १०, जामका पाँच

नौ दल सभाको फोटो : दर्शकका १०, जामका पाँच

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौँ : प्रमुख प्रतिपक्षी एमाले सहितका ९ दलले विरोधसभाका लागि खुलामञ्च नभई राष्ट्रिय सभागृहअगाडिको सडक रोजेको थियो। टुँडिखेललाई पछाडि पारी बनाइएको मञ्च अगाडि दर्शकहरु पद्मोदय मोडसम्म बसेका थिए।

यही कारण ट्राफिक प्रहरीले पद्मोदय मोड र राष्ट्रिय सभागृहको मोड प्रयोग नगर्न बिहानैदेखि सूचना दिएको थियो। 

सभामा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसहित, नेकपा माले, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, जनमुक्ति पार्टी (लोकतान्त्रिक), मधेश समता पार्टी, नेपाः राष्ट्रिय पार्टीका नेताहरुले सम्बोधन गरे। संविधान संशोधन प्रस्ताव फिर्ताको बटमलाइन बनाएका प्रतिपक्ष मोर्चाले काठमाडौंमा गरेको यो पहिलो विरोधसभा थियो।

 


ट्रेन्डिङ पोस्ट

Ncell