PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

नक्सालमा भासिएको सडकको ९ फोटो

नक्सालमा भासिएको सडकको ९ फोटो

पहिलोपोस्ट /पहिलोपोस्ट


  • समर्थ रञ्जित- 
नक्सालको भगवती बहालमा सडक भासिएको छ। सडकसँग जोडिएको क्षेत्रमा होटल निर्माणका लागि जग खन्नेक्रममा मुल सडक नै भासिएको हो। सडक भासिएपछि नक्साल भगवती बहाल हुदैँ बालमन्दिर आउने बाटो प्रभावित भएको छ। सडक भासिदाँ भूकम्पको जस्तो आवाज आएका कारण सर्वसाधारण समेत आत्तिएका थिए।

जगदम्बा हस्पिटालिटी  र हिल्टन वर्ल्डवाइड समूहको लगानीमा बन्न लागेको होटलका लागि नक्सालमा जग खन्ने काम भैरहेको थियो। स्थानीयले होटल निर्माणका लागि अत्यधिक गहिरो खनिएको भन्दै विरोध जनाउँदै आएका थिए। हेर्नुस् फोटो- 


ट्रेन्डिङ पोस्ट

Ncell