PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

मलेसियामा एक नेपाली सुतेकै ठाउँमा मृत फेला



पहिलोपोस्ट

पाल्पा : स्याङ्जा कारिकोट चन्डिभञ्ज्याङ गाविस–९, जोगीडाँडाका मनबहादुर विकको मलेसियामा मृत्यु भएको छ।
 
मलेसियास्थित कापरमा विगत चार वर्षदेखि कफी कम्पनीमा कार्यरत २६ वर्षीय विकको शनिबार मृत्यु भएको उनका आफन्त यमबहादुर विकले जानकारी दिए।
 
काम सकेर सुतेका उनी आज बिहान मृत भेटिएका हुन्। विकका श्रीमती र दुई सन्तान रहेका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell