PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

कार्दिसियनको गहना लुट प्रकरणका आरोपित १६ जना पक्राउ



पहिलोपोस्ट

कार्दिसियनको गहना लुट प्रकरणका आरोपित १६ जना पक्राउ

पेरिस, (फ्रान्स) : अमेरिकी ‘टिभी स्टार’ किम कार्दासियनको बहुमूल्य गहना र अन्य सामान लुट प्रकरणमा आरोपित १६ जनालाई सोमबार बिहान पेरिसबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

पेरिसस्थित विशिष्ट आवास क्षेत्रमा नकावधारी एक समूह प्रवेश गरी गत अक्टोबरमा कार्दासियनलाई बाँधी उहाँसँग करिब ९५ लाख अमेरिकी डलर बराबरको सामान लुटेर लगेको थियो।

अक्टोबरमा अमेरिकी ‘टिभी स्टार’ कार्दिसियन पेरिसमा भएको भेषभूसा प्रदर्शनी सप्ताहमा सहभागी हुन आएका बेला सो सामान चोरी भएको थियो। रासस/एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell