PahiloPost

Jun 24, 2025 | १० असार २०८२

टिबीका रोगीले दाउरा काट्ने दाउले घाँटी रेटी आत्महत्या गरे



पहिलोपोस्ट

झापा : झापाको बाहुनडाँगी ३ का एक पुरुषले घरमा कोही नभएको अवस्थामा आफैंलाई धारिलो हतियार प्रहार गरी आत्महत्या गरेका छन्।

बाहुनडाँगी ३ बडाखालका ४२ वर्षीय राजु श्रेष्ठले घरपछाडि परालको माच नजिकै दाउरा काट्ने दाउले घाँटी रेटेको र उनको त्यहीँ शव फेला परेको प्रहरीले जनाएको छ।उनी लामो समयदेखि टिबी रोगको बिरामी थिए। उनको मानसिक अवस्था पनि सन्तुलनमा नरहेको प्रहरीले जनाएको छ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell