PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

माओवादी नेता पुन भन्छन्- ‘वैशाख अन्तिमसम्म स्थानीय तहको निर्वाचन’



पहिलोपोस्ट

माओवादी नेता पुन भन्छन्- ‘वैशाख अन्तिमसम्म स्थानीय तहको निर्वाचन’

पाल्पा : नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले आगामी वैशाख महिनाको अन्तिमसम्म स्थानीय तहको निर्वाचन हुने दाबी गरेका छन्।
 
माओवादी केन्द्रद्वारा आयोजित अन्तरक्रियामा नेता पुनले सरकारले केही दिनमा स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेकाले वैशाखभित्रै स्थानीय तहको निर्वाचन हुने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell