PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

घूस सहित समातिय नापीका अधिकृत



पहिलोपोस्ट

घूस सहित समातिय नापीका अधिकृत

काठमाडौं : नापी कार्यालय टीकाथलीका नापी अधिकृत प्रेमचन्द्र झालाई  एक लाख ५० हजार घूससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ नम्वर नापी कार्यालय परिसरबाटै उनलाई पक्राउ गरेको हो।

आयोगका प्रवक्ता जीवराज कोइरालाका अनुसार झाले एक सेवाग्राहीसँग घूस मागिरहेको सूचनाका आधारमा कार्यालयमा पुगेको आयोगको टोलीले उनलाई घूसको रकमसहित पक्राउ गरेको हो ।

पक्राउ परेका झालाई आयोगले हिरासतमा राखेर अनुसन्धान अगाडि बढाइरहेको छ।
रासस 
तस्विर :www.transafricaradio.net



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell