PahiloPost

May 6, 2025 | २३ बैशाख २०८२

पोखराको एक रेस्टुरेन्टमा आगलागी, क्षतिको विवरण आउन बाँकी



पहिलोपोस्ट

पोखराको एक रेस्टुरेन्टमा आगलागी, क्षतिको विवरण आउन बाँकी

पोखरा : गएराति पोखराको बाराहीचोकस्थित ट्राई स्टार रेस्टुरेन्टमा आगलागी भएको छ। सुरक्षाकर्मी तथा स्थानीयवासीको सहयोगमा राति १ बजे मात्र आगलागी नियन्त्रण भएको थियो।
 
राति करिब १०:४५ बजे सुरु भएको आगलागीबाट रेस्टुरन्ट पूर्ण रुपमा नष्ट भएको वडा प्रहरी कार्यालय बैदामका हबलदार राजेन्द्र चौधरीले बताए।
 
काठैकाठले बनाइएको रेस्टुरेन्ट स्थानीय धर्मेन्द्र बाटाजूले केही वर्षअघि सञ्चालनमा ल्याएका हुन्।
 
 
 
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell