PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

सूचना प्रविधिमैत्री बन्दै चितवन, जिविसमा अब 'फ्रि वाइफाई'



पहिलोपोस्ट

चितवन : जिल्ला विकास समिति चितवनलाई सूचना प्रविधिमैत्री बनाउँदै ‘फ्रि वाइफाई’ जिविस घोषित गरिएको छ।
 
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले मंगलबार चितवन जिविसलाई फ्रि वाइफाई घोषित गरेका हुन्।

मन्त्रालयअन्तर्गतका सरकारी कार्यालयलाई प्रविधिमैत्री बनाउनु जरुरी रहेको बताउँदै उनले सेवाग्राहीलाई सूचना र प्रविधिमा नजिक पुर्‍याउन फ्रि वाइफाइले सहयोग गर्ने विश्वास व्यक्त गरे।
 
यसअघि जिविस चितवन वातावरणमैत्री घोषित भइसकेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell