PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

सुनकोसी नदीमा नुहाउँदा एक पुरुष बेपत्ता



पहिलोपोस्ट

सिन्धुली : सुनकोसी नदीमा नुहाउने क्रममा आज एक जना बेपत्ता भएका छन्।
 
सिन्धुली डुढभञ्ज्याङ–१ मान्कुटार निवासी ४८ वर्षिय जङ्गबहादुर सुनुवार सुनकोसीमा नुहाउने क्रममा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुभाषचन्द्र बोहोराले जानकारी दिए।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell