PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

'लभ सासा' प्रिमियरका रोमाञ्चक १९ दृश्य

'लभ सासा' प्रिमियरका रोमाञ्चक १९ दृश्य

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : फिल्म 'लभ सासा'को मंगलबार काठमाडौंमा रहेको कुमारी हलमा प्रिमिय र शो सम्पन्न भयो।

केकी अधिकारी, कर्मा शाक्य र आसिफ शाहको मुख्य भूमिका रहेको फिल्ममा त्रिकोणात्मक प्रेमका साथै अविवाहित युवतीको मनोदशालाई मुख्य विषय बनाइएको छ। फिल्ममा केकी- सासा, कर्मा- प्रह्लाद र आसिफ- सिद्धार्थको रुपमा देखिएका छन्।
 
प्रचण्डमान श्रेष्ठ निर्देशित फिल्मलाई माधव वाग्लेले निर्माण गरेका हुन्।

बिहीबारदेखि देशभर प्रदर्शनमा आउने फिल्मको प्रिमियरमा नायिकाहरु प्रियंका कार्की, निशा अधिकारी, ऋचा शर्मा, रिमा विश्वकर्मा, वेनिशा हमाल, स्वस्तिमा खड्का, निर्देशक निश्चल बस्नेत, कोरियोग्राफर रेनशा वान्तवा लगायत विभिन्न कलाकारहरुको उपस्थिति रहेको थियो।

प्रिमियरको रोमाञ्चक माहोल, हेर्नुस् यी दृश्यहरुमा:


ट्रेन्डिङ पोस्ट

Ncell