PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

पृथ्वीनारायणलाई १०८ मिटर लामो माला कसरी चढाइयो? ५ फोटोमा हेर्नुस्

पृथ्वीनारायणलाई १०८ मिटर लामो माला कसरी चढाइयो? ५ फोटोमा हेर्नुस्

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमा शिव सेना नेपालले १०८ मिटर लामो माला अर्पण गरेको छ।

२९५औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सिंहदरबारस्थित सालिकमा शिव सेनाले माला चढाएको हो। जयन्तीका अवसरमा विभिन्न सङ्घ संस्थाका प्रतिनिधिले समेत सालिकमा फूल गुच्छा चढाएर योगदानको चर्चा गरेका थिए।
 
गोर्खा समाजले शाहको तस्बिरलाई गाडीमा सजाएर नगरका विभिन्न स्थान परिक्रमा गराई सिंहदरबार ल्याएर माल्यार्पण गरेको थियो ।
 
शिवसेना नेपाललका अध्यक्ष अनिल बस्नेतले पछिल्लो समय पृथ्वीनारायण शाहको योगदानलाई ओझेलमा पार्ने कार्य भइरहेकोमा चिन्ता व्यक्त गरे।
 


ट्रेन्डिङ पोस्ट

Ncell