PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

साढे १० करोड भ्रष्टाचार गरी फरार आचार्य ११ वर्षपछि पक्राउ



पहिलोपोस्ट

काठमाडौं : भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतको बिगो नतिरी फरार झापा गरामनी गाविसका ३२ वर्षीय लक्ष्मीप्रसाद आचार्यलाई प्रहरीले पक्राउ गरेको छ।
 
महानगरीय अपराध अनुसन्धान महाशाखाबाट खटिएको टोलीले पक्राउ गरी कार्यान्वयन निर्देशनालय बबरमहलमा बुझाएको हो। पक्राउ परेका आचार्यलाई विशेष अदालतले २०६२ मा भ्रष्टाचार गरेको अभियोगमा १० करोड ५४ लाख १७ हजार रुपैयाँ जरिवाना फैसला सुनाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell