PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

'छक्कापञ्जा' हेर्न पाउनुभएन? युट्युबमै सार्वजनिक भयो पूरै फिल्म



पहिलोपोस्ट

'छक्कापञ्जा' हेर्न पाउनुभएन? युट्युबमै सार्वजनिक भयो पूरै फिल्म

काठमाडौं : यो वर्षको ब्लकबस्टर फिल्म 'छक्कापञ्जा' युट्युबमार्फत सार्वजनिक भएको छ। फेसबुक मार्फत पाइरेटेड भिडियो लिक भएपछि हाइलाइट्स नेपालले अफिसियल च्यानलबाट फिल्म रिलिज गरेको हो।
 
सिंगल स्क्रिन र मल्टिप्लेक्समा १०० दिनसम्मको निरन्तर प्रदर्शनपछि फिल्म युनिट विदेश प्रदर्शनको लागि हिँडेको छ। मल्टिप्लेक्समा पनि सय दिन कटाउने पहिलो फिल्मको रेकर्ड राख्दै १६ करोड ग्रस आम्दानी गरेको थियो।
 
फिल्मलाई नेपाली हास्य कलाकारहरुले निर्माण गरेका हुन्। दीपकराज गिरीको लेखन रहेको फिल्मलाई दिपाश्री निरौलाले निर्देशन गरेकी हुन्।
 
हेर्नुस् फिल्म :
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell