PahiloPost

Apr 30, 2025 | १७ बैशाख २०८२

संसद बैठक १ बजे बस्दै, निर्वाचन सम्बन्धी दुई विधेयकमाथि दफावार छलफल



पहिलोपोस्ट

संसद बैठक १ बजे बस्दै, निर्वाचन सम्बन्धी दुई विधेयकमाथि दफावार छलफल

काठमाडौँ : व्यवस्थापिका संसदको आज बस्ने बैठकमा स्थानीय तह निर्वाचन सम्बन्धी दुई विधेयकमाथि छलफल हुने भएको छ।
 
दिउँसो १ बजे बोलाइएको बैठकमा 'स्थानीय तह निर्वाचन विधेयक २०७३' र 'निर्वाचन कसुर तथा  सजाय विधेयक २०७३' दफावार छलफलका लागि समितिमा पठाउन लागिएको हो। स्थानीय तहमाथि १६ वटा र निर्वाचन कसुर तथा सजाय विधेयकमा १० वटा संशोधन परेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell