PahiloPost

Apr 29, 2025 | १६ बैशाख २०८२

​संविधानविद् काशीराज दाहाललाई मातृशोक



पहिलोपोस्ट

काठमाडौं : संविधानविद् काशीराज दाहाल र प्राध्यापक रामप्रसाद दाहाललाई मातृशोक परेको छ। 

उनकी आमा सकुन्तला दाहालको गएराति ८३ वर्षको उमेरमा निधन भएको हो। 

मिर्गौला र श्वासप्रश्वास रोगको उपचार गराइरहनुभएकी दाहालको आफ्नै निवास रातोपुलमा निधन भएको थियो। 

स्व. दाहालका तीन छोरा र दुई छोरी छन् । उहाँको आज बिहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell