PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

​प्रतिबन्धित जडीबुटी पाँचऔँलेसहित एक जना पक्राउ



पहिलोपोस्ट

जाजरकोट : इलाका प्रहरी कार्यालय दल्लीले डोल्पा नर्कु गाविस–१ का ६७ वर्षीय नामबहादुर बोहोरालाई आज तीन किलो प्रतिबन्धित जडीबुटी पाँचऔँलेसहित पक्राउ गरेको छ। 

भगवती गाविसबाट बगरातर्फ जाँदै गरेको भे१ज ५७६ नंको जिपलाई खगेनकोट–८ स्थित प्रहरी चेक पोस्टमा जाँच गर्दा उक्त परिमाणको पाँचऔलेसहित बोहोरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बोहोरालाई आजै जिल्ला वन कार्यालयमा बुझाइएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell