PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

घाँस झार्ने क्रममा रुखबाट लडेका खनालको अस्पताल लैजाने क्रममा ज्यान गयो



पहिलोपोस्ट

इलाम : इलामको सिद्धिथुम्कामा रूखबाट लडेर एक वृद्धको मृत्यु भएको छ। घाँस काट्न रूख चढेका सिद्धिथुम्का–७ का ६५ वर्षीय गोपीकृष्ण खनालको लडेर ज्यान गएको हो।
 
गम्भीर घाइते भएका खनालको गएराति उपचारका लागि विर्तामोडतर्फ लैजाने क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक सुशीलकुमार यादवले जानकारी दिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell