PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

सोर्‍ह वर्षिय किशोरी बलत्कारको आरोपमा २७ वर्षिय युवा पक्राउ



पहिलोपोस्ट

सोर्‍ह वर्षिय किशोरी बलत्कारको आरोपमा २७ वर्षिय युवा पक्राउ

बर्दिया : घरमा बोलाएर बलत्कार गरेको आरोपमा २७ वर्षिय युवक पक्राउ परेका छन्। प्रहरीले बर्दिया पाताभारका सञ्जय चौधरीलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनले १६ वर्षिय युवतीलाई आफ्नो घरमा बोलाएर बलत्कार गरेको उजुरी आएपछि अनुसन्धानका लागि पक्राउ गरिएको हो।

युवतीलाई स्वास्थ्य परिक्षणका लागि पठाएको र आरोपीलाई अनुसन्धानका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell