
मेक्सिकोको एक क्लवमा भएको गाेलाबारीमा ५ जनाकाे ज्यान गएको छ। मेक्सिकोको किटाना रु राज्यमा आयोजित साँगीतिक कार्यक्रममा भएको अाक्रमणमा ५ जनाको मृत्यु भएको र १५ जना घाइते भएको विविसिहिन्दीले जनाएको छ।
अन्धाधुन्द गोली प्रहारमा मारिनेमा क्यानाडेली र कोलम्बियन नागरिक छन् । ब्लु पेरेन्ट क्लवमा आयोजित विपिएम म्युजिक फेस्टिवलकाक्रममा गोली चलेकफ थियो।
क्लविभत्र रहेका ब्यक्तिविच केही विषयमा विवाद शुरु भएपछि गोली चलेको बताइएको छ।