PahiloPost

Dec 31, 2025 | १६ पुष २०८२

​गैर कानुनी डलर साट्न जाँदा सैनिकको ४० लाख ठगियो



पहिलोपोस्ट

​गैर कानुनी डलर साट्न जाँदा सैनिकको ४० लाख ठगियो

काठमाडौं :सस्तोमा अमेरिकी डलर पाउने लोभमा नेपाली सेना एयरपोर्टमा कार्यरत एक्का बहादुर दमाईको ४० लाख ठगिएको छ।

२०७३ असारमा एक परिचितले उनलाई सस्तोमा अमेरिकी डलर दिलाउने भन्दै भक्तपुरको चागुनारायणमा लगेका थिए। ४० लाख नेपाली रुपैंया बोकेर उनी अमेरिकी डलर लिन गए।

सहमती अनुसार उनले डलर पनि पाए तर ती सबै नक्कली थिए।

डलर साट्न जाँदा ति फोटोकपी भएको खुलेपछि उनले प्रहरीमा खवर गरेका थिए। उनको उजुरीको आधारमा महानगरीय प्रहरी बृत्त दरवारमार्गले बिहीबार डलर ठगिमा संलग्न रहेको आरोपमा सिन्धुपाल्चोक नवलपुरकी सुस्मिता पोख्रेल पक्राउ गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell