PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

गाला डिनरमा धपक्क बलेको भक्तपुर ! हेर्नुस् ९ तस्विरमा

गाला डिनरमा धपक्क बलेको भक्तपुर ! हेर्नुस् ९ तस्विरमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : भुकम्पले हल्लाएको धरोहर टेको लगाइए पनि अाकर्शण उस्तै थियो। रङगिचङगी सजावटले धपक्कै बलेको थियो भक्तपुर दरवारस्क्वायर बिहीबार बेलुका । जहा थिए ३३ राष्ट्रका १ सय ३२ प्रतिनिधि जो इन्टरनेशल क्रिमिनल पुलिस अर्गनाइजेशन (इन्टरपोल) को एसियाली क्षेत्रीय सम्मेलनमा भाग लिन नेपाल आएका थिए। 
पुरातात्विक शहरको मध्यभागमा नेपाल प्रहरीले आयोजना गरेको गाला डिनरमा सहभागी उनीहरु भक्तपुरको कला देखेर मग्न थिए। गाला डिनरमा धपक्क  बलेको भक्तपुरको शौन्दर्य ९ तस्विरमा ।

तस्विर साभार : @ibkarki


ट्रेन्डिङ पोस्ट

Ncell