PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

​आफै चढेको बसको ठक्करबाट धादिङमा एकको मृत्यु



पहिलोपोस्ट

मलेखु (धादिङ) : धादिङको मैदीमा बिहीवार भएको बस दुर्घटनामा एक जनाको ज्यान गएको छ। 

मैदीबाट सदरमुकाम धादिङवेसीतर्फ आउँदै गरेको ना २ ख ४९२७ नं को यात्रुवाहक बसले किचेर मैदी गाविस–५ का केशकुमारी तिवारीको मृत्यु भएको प्रहरीले जनाएको छ। 

बसबाट ओर्लने क्रममा सोही गाडीले ठक्कर दिएर घाइते भएकी तिवारीको उपचारको लागि जिल्ला अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell