PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

झलक विजेता नेपाली चेली तेरियाको भारतीय डान्सिङ् शो यात्रा : हेर्नुस ८ तस्विरमा

झलक विजेता नेपाली चेली तेरियाको भारतीय डान्सिङ् शो यात्रा : हेर्नुस ८ तस्विरमा

पहिलोपोस्ट /पहिलोपोस्ट


डान्स इन्डिया डान्सबाट भारतीय डान्सिङ रियालिटी शोमा पुगेकी नेपाली चेली तेरिया मगरको पहिलो प्रयास नै सफल भयो। डिआइडी च्याम्प्सको रुपमा डान्सिङ यात्रामा सक्रिय रहेकी उनी भारतीय डान्सिङ सेलिब्रिटी छानिने कलर्स टिभीको चर्चित शो झलक दिखलाजाको ९ औं श्रृंखलाका लागि चयन भइन्। प्रतियोगितामा अगाडि बढ्नेक्रममा उनी विचैमा प्रतियोगिताबाट बाहिर भए पनि पुन वाइल्डकार्ड मार्फत फर्किइन् र आखिर विजेतानै भइन्। कस्तो थियो उनको झलक यात्रा । हेर्नुस ८ तस्विरमा ।
तस्विर : कलर्सटिभी


ट्रेन्डिङ पोस्ट

Ncell