A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.67a47f113c5a45.77033137): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.67a47f113c5a45.77033137,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

यस्तो छ एसियन कप छनोटमा नेपालको खेल तालिका
PahiloPost

Feb 6, 2025 | २४ माघ २०८१

यस्तो छ एसियन कप छनोटमा नेपालको खेल तालिका



पहिलोपोस्ट

यस्तो छ एसियन कप छनोटमा नेपालको खेल तालिका

काठमाडौं : सन् २०१९ मा युएईमा हुने एएफसी एसियन कपको लागि सोमबार अन्तिम चरणको छनोटको खेल तालिका सार्वजनिक गरिएको छ। 
जसमा नेपाल, फिलिपिन्स, ताजिकिस्तान र यमनसँगै समूह एएफमा परेको छ। 

कूल २४ टोलीलाई विभिन्न ६ समूहमा विभाजन गरेर खेल तालिका सार्वजनिक गरिएको हो। यसबाट प्रत्येक समूहको शीर्ष दुईमा रहने कूल १२ टोली एसियन कपको लागि छनोट हुनेछन्। यसअघि नै एसियाका शीर्ष १२ टोलीले एसियन कपमा स्थान बनाइसकेका छन्। 

एसियन कपको लागि अन्तिम चरणका खेलहरु २०१७ मार्च २८ देखि २०१८ मार्च २७ सम्म होम एण्ड अवेका आधारमा सञ्चालन हुनेछ। 
जसअनुसार नेपालले तीन खेल घरेलु मैदानमा खेल्न पाउनेछ र बाँकी तीन खेल अवे मैदानमा खेल्नुपर्छ। नेपालको समूहमा रहेकामध्ये फिलिपिन्स सबैभनदा माथिल्लो वरीयतामा रहेको छ।

फिफा वरीयतामा फिलिपिन्स १२२, ताजिकिस्तान १३२ र यमन १४९ औं स्थानमा छ। नेपाल १७५ औं स्थानमा छ। 

समूह एफमा रहेको नेपालको खेल तालिका यसप्रकार छ।

  • २०१७ मार्च २८        : नेपाल भर्सेस फिलिपिन्स, अवे ग्राउण्ड
  • २०१७ जुन १३        : नेपाल भर्सेस यमन, होम ग्राउण्ड
  • २०१७ सेप्टेम्बर ५    : नेपाल भर्सेस ताजिकिस्तान, होम ग्राउण्ड
  • २०१७ अक्टोबर १०  : नेपाल भर्सेस ताजिकिस्तान, अवे ग्राउण्ड
  • २०१७ नाभेम्बर १४  : नेपाल भर्सेस फिलिपिन्स, होम ग्राउण्ड
  • २०१८ मार्च २७       : नेपाल भर्सेस यमन, अवे ग्राउण्ड




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell