PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

६ फोटोमा हेर्नुस् कलंकीमा पल्टिएको चिनियाँ क्रेन

६ फोटोमा हेर्नुस् कलंकीमा पल्टिएको चिनियाँ क्रेन

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : कलंकी चोकमा नेपालकै पहिलो अन्डरपास बनाउने क्रम जारी छ। निर्माण कार्य जारी रहेकोले कलंकी क्षेत्र वरपरको बाटो लामो समयदेखि जाम भइरहेको छ। आज भने त्यस क्षेत्रमा अलि लामै समय जाम भयो। 

निर्माण कार्यमा खटिएको एउटा चिनियाँ क्रेन बुधबार बिहान पल्टियो। ठूला सामान सार्न प्रयोग भइरहेको क्रेन आफै पल्टिएपछि अर्को क्रेनले त्यसलाई उचाल्नु परेको थियो। 

क्रेनले टहराको होटल किचे पनि घाइते भने क्रेनका चालक मात्र भएका छन्। 

 


ट्रेन्डिङ पोस्ट

Ncell