PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

कीर्तिपुरस्थित त्रिवि मैदानमा डेभ वाटमोरको ७ पोज

कीर्तिपुरस्थित त्रिवि मैदानमा डेभ वाटमोरको ७ पोज

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : डेभनेल फ्रेडेरिक ʽडेभʼ वाटमोर। क्रिकेट प्रेमीहरुको लागि यो नौला नाम होइन। सन् १९९६ मा आफ्नै प्रशिक्षणमा श्रीलंकालाई वान डे वर्ल्डकप जिताएका उनै डेभ वाटमोर अहिले नेपालमा छन्।

वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्यासँगको खेल अघि नेपाली क्रिकेटरलाई प्रशिक्षण दिन वाटमोर नेपाल आएका हुन्।
ब्याट एण्ड बल बिटूएफ फाउण्डेशनले वाटरमोरलाई नेपाल ल्याएको हो।

विहिबार देखि नेपाली खेलाडीलाई हाइ परफरमेन्स ट्रेनिङ सुरु गरेका वर्ल्ड कप विनिङ कोचका ७ पोज।

 


ट्रेन्डिङ पोस्ट

Ncell