PahiloPost

Sep 3, 2026 | १८ भदौ २०८३

सम्पदामा सेल्फी : हेर्नुस् १२ फोटोमा

सम्पदामा सेल्फी : हेर्नुस् १२ फोटोमा

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : विनाशकारी भुकम्पबाट बौरिएको विश्व सम्पदा बौद्ध स्तुपा परिसर अहिले बाह्य र आन्तरिक पर्यटकको लागी आकर्शकस्थल बनेको छ। स्थानियको पहलमा पुनर्निमाण भएको स्तुपा क्षेत्र सर्वसाधारणका लागि खुला भइसकेको छ। स्तुपा परिसर पुग्दा घुम्न आएकाहरु यहाँको दृष्य कैद गर्न मग्न देखिए। सम्पदामा चलेको सेल्फी हेर्नुस् १२ फोटोमा


ट्रेन्डिङ पोस्ट

Ncell