PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

​यस्तो छ बाहुबली-२ को पहिलो पोष्टर



पहिलोपोस्ट

​यस्तो छ बाहुबली-२ को पहिलो पोष्टर

एसएस राजामौलीले बलिउडको बहुप्रतिक्षित सिक्बेल बाहुबली-२ को पोष्टर सार्वजनिक गरेका छन्। उनले भारतीय गणतन्त्र दिवसको दिन पारेर आफ्नो ट्विटर ह्यान्डलबाट फिल्मको पोष्टर सार्वजनिक गरेका हुन्।

बाहुबली हेरेकाहरुमाझ कटप्पाले बाहुबलीलाई किन मारे भन्ने जिज्ञासा छ। उनले तेल्गु, तामिल, मलायालम, हिन्दी, भाषाका पोष्टर सार्वजनिक गरेका थिए।


पहिलो पोष्टरमा बाहुबली र देबसेनाले धनुष समातेको देखाइएको छ। बाहुबलीले ६ सय करोडको व्यापार गरेको थियो । सिक्वेल निर्माण शुरु भएदेखि नै यो फिल्म चर्चामा छ । २८ अप्रिलमा फिल्म रिलिजहुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell