PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

गोविन्द केसीसँगको सहमति कार्यान्वयन गर्न सरकारले बनायो समिति



पहिलोपोस्ट

गोविन्द केसीसँगको सहमति कार्यान्वयन गर्न सरकारले बनायो समिति

काठमाडौं : स्वास्थ्य क्षेत्रको बेथिति अन्त्यका लागि पटकपटक अनसन बस्दै आएका प्राडा गोविन्द केसीसँगको सम्झौता कार्यान्वयनका सरकारले तीन सदस्यीय समिति बनाएको छ।
 
आज बसेको मन्त्रिपरिषद्ल बैठकले विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीको संयोजकत्वमा तीन सदस्यीय समिचि बनाइएको सरकारका प्रवक्त एवं सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए।
 
समितिका अन्य सदस्यमा पूर्व रजिष्टार श्रीकृष्ण गिरी र उच्च तथा प्राविधिक शिक्षा महाशाखाका सहसचिव रहेका छन्। सो समितिले दन्त तथा आयुर्वेद विज्ञान प्रतिष्ठानबारे सरकारलाई सुझाव दिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell