PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

​मिस युनिभर्समा ८६ देशका सुन्दरी



पहिलोपोस्ट

​मिस युनिभर्समा ८६ देशका सुन्दरी

बिहिबार फिलिपिन्सको मनिलामा भएको मिस युनिभर्स प्रतियोगिताको छनोट चरणमा ८६ देशका सुन्दरीहरुले सहभागिता जनाए।

सो चरणबाट छनोट भएकाहरु मध्य एकले मिस युनिभर्सको ताज पहिरिनेछिन्। प्रतियोगिताको नतिजा आउँदो सोमबार सार्वजनिक हुने बिबिसी हिन्दीले जनाएको छ। प्रतियोगिता मल अफ एशिया एरीनामा भएको हो।



सहभागीहरुले स्विमसूट,  गाउन र आ-आफ्नो देशको संस्कृती झल्काउने पहिरणहरुमा प्रस्तुती दिए। प्रतियोगिताको उत्कृष्ट बाह्रमा पर्न सफल हुनेहरु 'पैजन्ट नाइट' मा भाग लिन पाउँने जनाइएको छ।



सन् १९५२ देखि सुरु भएको प्रतियोगिताको यो ३० ‌औं संस्करण हो। 







फोटो: reuters.com



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell