PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

मिस युनिभर्समा सहभागी सुन्दरीहरुको जादु ७ फोटोमा

मिस युनिभर्समा सहभागी सुन्दरीहरुको जादु ७ फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


फिलिपिन्सको मनिलामा आयोजना भइरहेको मिस युनिभर्स प्रतियोगितामा सहभागी शुन्दरीहरुले आ-आफ्नो दावेदारी यसरी प्रस्तुत गरे। प्रतियोगितामा ८६ देशका सुन्दरी सहभागी छन्।

प्रतियोगिताको नतिजा सोमबार सार्वजनिक हुनेछ। मिस युनिभर्समा सहभागीको सौन्दर्य हेर्नुस् ७ फोटोमा ।

फोटो : रोयटर्स


ट्रेन्डिङ पोस्ट

Ncell