PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

​सहिद दिवसका ७ फोटो

​सहिद दिवसका ७ फोटो

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : माघ १६ अर्थात सहिद दिवस। जनताको अधिकारका लागि शासकविरुद्ध संघर्ष गर्दागर्दै जीवन गुमाएका सहिदको सम्झनामा विभिन्न कार्यक्रम भइरहेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतका सरकारी अधिकारी लैनचौरमा रहेको सहिद स्मारकमा पुगेर श्रद्धान्जली दिएका थिए। सहिदगेट पुगेर सर्वसाधारणहरुले चार सहिदलाई सम्झिए। हेर्नुस् फोटोमा

फोटो : रासस\ पहिलोपोस्ट
 


ट्रेन्डिङ पोस्ट

Ncell