PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

डोनाल्डलाई शरणार्थीको धक्का १२ फोटोमा

डोनाल्डलाई शरणार्थीको धक्का १२ फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षालाई कारण देखाउँदै मुस्लिम बाहुल इराक, सिरिया, लिबिया, सोमालिया, सुडान यमनगरी ७ देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने निर्णय गरेपछि विश्वभरनै त्यसको आलोचना भइरहेको छ । अमेरिका भित्र पनि उनको निर्णयको स्वागत भएन। 
आलोचना बढेपछि ट्रम्पले ट्विट गर्दै' सधै तेस्रो विश्वयुद्ध शुरु गर्ने प्रयास गर्नुको साटो आफ्नो उर्जा आइएसआई,अबैध शरणार्थी र सिमा सुरक्षामा लगाउनु' भन्दै सिनेटरलाई आग्रह गरे तर त्यसको सकारात्म प्रभाव पर्न सकेन। अमेरिका भित्र र बाहिर ट्रम्पको निर्णयको विपक्षमा प्रदर्शन बढ्दो छ। हेर्नुस् फोटोमा 

फोटो : रासस / एपि/ एएफपि
 


ट्रेन्डिङ पोस्ट

Ncell