PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

बिएस्सी दोस्रो वर्षको परीक्षाफल प्रकाशित



पहिलोपोस्ट

काठमाडौँ : त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा गत असार र साउन महिनामा सञ्चालित विज्ञानतर्फ (चार वर्षेतर्फको) विएस्सी दोस्रो वर्षको परीक्षाफल आज प्रकाशन गरिएको छ ।
 
परीक्षाफल www.edusanjal.com, www.educationsansar.com, www.educationkhabar.com / www.tu.ntc.net.np मा हेर्न सकिनेछ। त्यस्तै नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरेर पनि थाहा पाउन सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell