PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

पिकअपको ठक्करबाट बालकको घटनास्थलमै मृत्यु



रासस

उर्लाबारी (मोरङ) : मोरङको उर्लाबारी–१ स्थित भित्री सडकखण्डमा मंगलवार साँझ पिकअप भ्यानको ठक्करबाट एक बालकको घटनास्थलमै मृत्यु भएको छ। 

मंगलवार मे१ज २२४७ नंको पिकअप भ्यानको ठक्करबाट उर्लाबारी–१ का ९ वर्षीय बालक मनिष तोलाङ्गे सार्कीको घटनास्थलमै मृत्यु भएको हो। 

ठक्कर दिने पिकअप भ्यान र त्यसका चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell