PahiloPost

Sep 3, 2026 | १८ भदौ २०८३

जलेर महिलाको मृत्यु



रासस

इलाम  : इलाम सोयाङ्की एक महिलाको मङ्गलबार जलेर मृत्यु भएको छ। सोयाङ–२ की ५० वर्षीया उमादेवी अधिकारीको घरभित्रै जलेर मृत्यु भएको हो।
 
घरमा एक्लै बसेकी उनले शरीरमा मट्टितेल छर्केर आगो लगाई मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक सुशीलकुमार यादवले जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell