PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

वसन्तरागमा रङ्गिएको नासलचोक : १५ फोटोमा वसन्तश्रवण

वसन्तरागमा रङ्गिएको नासलचोक : १५ फोटोमा वसन्तश्रवण

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : वसन्त पञ्चमीका दिन वसन्तपुर डबलीमा पुगेर वसन्त ऋतुको आगमनको स्वागत गर्दै गाइने वसन्तराग सुन्ने परम्परालाई निरन्तरता दिँदै बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,गृहमन्त्री बिमलेन्द्र निधि लगायतका विशिष्ट पदाधिकारीले वसन्तराग सुनेका छन्।

हनुमानढोकाको नासलचोकमा आयोजित विशेष समारोहमा सहभागीहरुले वसन्तश्रवण गरी टीका र प्रसाद लिएका थिए। हनुमानढोका हेरचाह अड्डाका पुरोहितले  राष्ट्रपति भण्डारी उपराष्ट्रपति पुन, प्रधानमन्त्री  प्रचण्ड लगायतकालाई टीका र प्रसाद दिएपछि श्लोक वाचन भएको थियो।
समारोहमा वसन्तराग गाइरहँदा पञ्चेबाजा र सेनाले मंगल धुन बजाएको थियो । 

१५ फोटोमा वसन्तश्रवण


ट्रेन्डिङ पोस्ट

Ncell