PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

एक सय मिटर अग्लो भीरबाट लडेर नेम्वाङको ज्यान गयो



पहिलोपोस्ट

इलाम : इलामको महमाईमा भीरबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ।
 
महमाई–६ निवासी मिक्लुवीर नेम्वाङको बुधबार फेवाखोलाको एकसय मिटर अग्लो बेसारे भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।
 
घरबाट मंगलबार निस्किएका नेम्वाङ घर नफर्किएपछि स्थानीयवासी र प्रहरीले खोजी गर्दा बेसारे भीरमा फेला पारेको स्थानीय चन्द्र तामाङले जानकारी दिए।रासस



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell