PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

निर्वाचन मिति तोक्ने विषयमा सत्तारुढ दलको बैठक जारी



पहिलोपोस्ट

काठमाडौं : स्थानीय चुनावको मिति तोक्न सत्तारुढ दलको बैठक प्रधानमन्त्री कार्यलय बालुवाटारमा बसिरहेको छ।
 
आज बस्ने मन्त्रिपरिषद् बैठकले चुनावको मिति तोक्ने विषयमा छलफल भइरहेको बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका एक नेताले जानकारी दिए। त्यस्तै मिति तय गरिसकेकेपछि निर्वाचन आयोगलाई पत्र दिने समेत तयारी भइरहेको छ।
 
सरकारले समयमा नै स्थानीय चुनावको मिति नतोकेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आक्रोश व्यक्त गर्दै आएको छ। सरकारले बैसाख अन्तिम सातादेखि जेष्ठको दोस्रो साताभित्र स्थानीय चुनावको मिति तोक्ने तयारी गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell